तिलोत्तमा गोल्डकप : मनाङ मर्स्याङदी क्लब पुग्यो सेमिफाइनलमा

बुटवल : मनाङ मर्स्याङदी क्लब २२ औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। एन्फा टेक्निकल मैदान बुटबलमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।हारसँगै ४ पटकको च्याम्पियन पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। मनाङ मर्यास्ङ्दीको जितमा प्रसन्न श्रेष्ठ र चेतन थारुले गोल गरे। दोस्रो हाफको १५औँ मिनेटमा पुलिसका बुद्धबल तामाङले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेनन्।रुपन

सम्बन्धित सामग्री

फ्रेण्ड्सलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको फाइनलमा

मनाङ मर्स्याङदी क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङले फ्रेण्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।

पुलिसलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङदी क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

पुलिसलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङदी क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

रुपन्देही, फागुन २९ – मनाङ मर्स्याङदी क्लब बुटवलमा चलिरहेको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३...