समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै

गण्डकी, ५ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लागिपरेको हो । बजेट निर्माणमा टुक्रे साना र टुक्रे योजना कटौती गरेको सो मन्त्रालय अहिले रुग्ण आयोजनाको सङ्ख्या घटाउनेतिर केन्द्रित छ । […]

सम्बन्धित सामग्री

गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी रेखालाई घटाएर शून्यमा झार्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै उहाँले सरकारले गरिबी शून्यमा झार्ने गरी काम गर्ने बताउनुभयो । उहाँले अहिले गरिबीको रेखामुनि १७ प्रतिशतबाट बढेर २०.२६ प्रतिशतमा पुगेको उल्लेख गर्दै त्यसलाई शून्यमा झार्नुपर्ने बताउनुभयो । “हामीले …

कुशल भुर्तेल आज पनि शून्यमा आउट

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ। नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल शुन्यमा आउट भएका हुन्। भुर्तेल हिजो नामिबियासँगको खेलमा पनि शून्यमा आउट भएका थिए।

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल शून्यमा आउट

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई पहिलो झट्का लागेको छ। कुशल भुर्तेल शून्यमा आउट भएका हुन्। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झर्‍यो

भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झरेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार कुनै पनि नयाँ सङ्क्रमितको अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि दिल्लीमा सङ्क्रमण शून्यमा झरेको यो पहिलो पटक हो । दिल्लीमा रहेको स्वास्थ्य विभागले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार कोभिड–१९ पाजेटिभ दर शून्य प्रतिशत रहेको छ । नयाँ सङ्क्रमित नभेटिए पनि त्यहाँ सक्रिय सङ्क्रमितको संख्या १० जना रहेको समाचार संस्था एएनआईले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ जना कोभिडका बिरामी उपचारपछि घर फर्केका छन् । नय...

सिंजा गाउँपालिका अध्यक्षको पहिलो निर्णय : घरमै सुत्केरी हुने दर शून्यमा झार्छु

जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने  सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिकाे पहिलाे निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने  रहेको बताए ।उनले सिंजा गाउँपालिकाको मातृ मृत्युदर शून्य बनाउन र  नेपाल सरकारको गाउँगाउँमा सिंहदरबार भन्ने अवधारणालाई पूर्णता दिन यस्तो प्रतिबद्धता गरेकाे बताए । अध्यक्ष धितालले भने, 'अब सिजा गाउँपालिकाका कुनै पनि सुत्केरी महिला घरमा सुत्के

सिंजा गाउँपालिका अध्यक्षको पहिलो निर्णय : घरमै सुत्केरी हुने दर शून्यमा झार्छु

जुम्ला, ९ जेठ । सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिकाे पहिलाे निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने रहेको बताए । उनले सिंजागाउँपालिकाको मातृ मृत्युदर शून्य बनाउन र नेपाल सरकारको गाउँगाउँमा सिंहदरवार भन्ने अवधारणालाई पूर्णता दिन यस्तो प्रतिबद्धता गरेकाे […]

मधेस प्रदेशमा शून्यमा झर्‍याे कोरोनाको सक्रिय संक्रमित

जनकपुरधाम- मधेस प्रदेशमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका अनुसार मधेसको आठवटै जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हाे। मधेस प्रदेशमा हालसम्म ४१ हजार ४ सय १७ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ४० हजार ३ सय ५५ जना निको भएका छन् भने १ हजार ६२ जनाले ‍ज्यान गुमाएको स्वास्थ्य […]

मेलम्ची बाढी : दैनिक करोडको कारोबार लगभग शून्यमा

असार १ मा सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा एकै साथ आएको बाढीले ग्राउण्ड जिरोमा झारेको जिल्लाको प्रमुख व्यापारिक बजार मेलम्चीको कारोबार लगभग शून्यमा झारेको छ । चार गाउँपालिकाको व्यापारिक संगम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा हुने कारोबार बाढीको एकै झट्काले झण्डै शून्यमा झारेको हो ।गएको बुधबार […]

नेप्सेको टीएमएसमा समस्या, निफ्राको शेयरमूल्य शून्यमा

नेप्सेको अनलाइन प्रणाली (टीएमएस)मा समस्या देखिएपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयरमूल्यमा गडबड भएको छ । निफ्राको शेयरमूल्य एकाएक शून्यमा झरेको छ । शेयरमूल्य १० प्रतिशत घटेपछि सर्किट लाग्ने व्यवस्था भए पनि आज नेप्सेको सफट्वेयरमा समस्या आाँउदा मूल्य शून्यमा पुगेको हो

अस्ट्रेलियाको न्यु साउथ वेल्समा नयाँ कोरोना संक्रमितको संख्या शून्यमा झर्‍यो

२० पुस, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा धेरै मानिसको बसोबास रहेको राज्य न्यु साउथ वेल्समा सोमबार कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ । करिब तीन सातापछि यो राज्यमा नयाँ कोरोना संक्रमितको संख्या शून्यमा झरेको थियो । विशेषगरी यो राज्यको राजधानी सिड्नीमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको थियो । नयाँ संक्रमितको संख्या शून्यमा झरेसँगै […]