सम्भवत: चुनाव २१ फागुन मै हुन्छ: अध्यक्ष ‌ओली

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन्। झापावासीहरूसँगको बुधबार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘सम्भवतः’ निर्वाचन २१ फागुन मै हुने बताएका हुन्। “यदि फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ। चुनावमा जित्नुपर्नै पार्टी नेकपा एमाले हो। एमाले नै जित्नुपर्ने पार्टी हो ” ओलीले […]