राइड सेयरिङसम्बन्धी कानुन ल्याउने पहिलो प्रदेश बन्यो गण्डकी, नियमावली सार्वजनिक

गण्डकी प्रदेशले राइड सेयरिङसम्बन्धी कानुन सार्वजनिक गर्दै यस विषयमा स्पष्ट कानुनी व्यवस्था ल्याउने देशकै पहिलो प्रदेश बनेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेश राजपत्रमार्फत राइड सेयरिङसम्बन्धी नियमावली सार्वजनिक गरेको हो। गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) (पहिलो संशोधन) नियमावली, २०८२’ सार्वजनिक गर्दै राइड सेयरिङ सेवाको दर्ता, सञ्चालन, […]