काठमाडौँ। युरोपेली युनियन (ईयू) अध्यक्ष उर्सुला डेर लेयनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग वार्ता गरेकी छन्। एक्समा सार्वजनिक गरिएको एक पोस्टमा उर्सुला डेर लेयनले भनेकी छन्‚ “मैले यो साता शान्ति वार्ताअघि राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेँ। युक्रेनविरुद्धको यो क्रूर युद्धको चौथो वर्ष नजिकिँदै गर्दा रुसले आफ्नो युद्ध अपराध बढाइरहेको छ। यसले नागरिक पूर्वाधार र घरहरूमा आक्रमण गरिरहेको […]