जुवाखालबाट चारजना पक्राउ

बैजनाथ गाउँपालिका–४ तिलकपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ।