युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर- प्रधानमन्त्री कार्की

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताएकी छन्।