भेनेजुएलापछि कुन देश छ अमेरिकाको निशानामा ?

२१ पुस, काठमाडौं । अमेरिकाले शनिबार राति भेनेजुएलामा सैन्य हस्तक्षेप गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई गिरफ्तार गर्‍यो । काराकासबाट अपहरणशैलीमा गिरफ्तार गरेर अमेरिकाले मदुरो दम्पत्तिलाई अहिले न्यूयोर्कको एउटा जेलमा थुनेको छ …