विशेष महाधिवेशनमा उपस्थितिका लागि मरेकाहरूको फेक डेटा ल्याइयो- कान्तिका सेजुवाल

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजुवालले विशेष महाधिवेशन पक्षधरले उपस्थितिको नाममा ‘फेक डेटा’ प्रस्तुत गरेको आरोप लगाएकी छिन्।