इरानमा प्रदर्शन‚ दुई हजारको ज्यान गुम्यो

तेहरान। इरानमा दुई सातादेखि जारी देशव्यापी प्रदर्शनका क्रममा सुरक्षाकर्मीसहित करिब दुई हजार जनाको ज्यान गुमेको छ। इरानी अधिकारीहरूले रोयटर्ससँग कुरा गर्दै व्यापक दमनका क्रममा भएको उच्च मृत्युसंख्या पहिलोपटक आधिकारिक रूपमा स्वीकारेका हुन्। अधिकारीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैतर्फ मृत्यु भएको छ। यसका पछाडि ‘आतङ्ककारी’ समूह जिम्मेवार रहेको पनि दाबी गरिएको छ। तर कति प्रदर्शनकारी र […]