मेयर हर्क साम्पाङ र वडाध्यक्ष सूर्य भट्टराईले दिए राजीनामा

RajdhaniDaily.com | इटहरी । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले पदबाट राजीनामा दिएका छन् । -