आज सोनाम ल्होछार, घोडा वर्ष सुरु

५ माघ, काठमाडौं । आज २८६२ औँ सोनाम ल्होछार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, …