शंकर बरुवाल, रामेछाप । जिल्ला कारागार रामेछापमा मतदान सम्पन्न भएको छ । बिहान ९ बजे अगाडि नै त्यहाँ खस्ने सबै मत खसेको हो । बिहान ७ बजे आयोगले निर्धारण गरेको समय अनुसार ३९ जना मतदाता (कैदी) ले मतदान गर्ने गरी अस्थायी मतदान केन्द्र रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजार नजिकैको कारागारमा २ जना कर्मचारी […]
'निर्वाचन शान्तिपूर्ण तरिकाले सुरु भएको छ, मतदाताहरू नजिकका केन्द्रमा पुगेर मतदान गरिरहनु भएको छ,' उनले नागरिकसँग भने। मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार मतदान बेलुका ५ बजेसम्म चल्नेछ।
RajdhaniDaily.com | दाङ । दाङको बबई गाउँपालिकाका निकुञ्ज पीडितले निर्वाचन बहिष्कार गरेका छन्। बबई गाउँपालिका वडा नम्बर १ जिला र वडा नम्बर ७ मलईका स्थानीयले निर्वाचन बहिष्कार -
Kathmandu. Acting Mayor of Kathmandu Metropolitan City, Sunita Dangol, has cast her vote. Dangol cast her vote at 9 AM at the polling center in Phasing Lagantole, Kathmandu Metropolitan City-21.After casting her vote, she urged everyone to exercise their right to vote....
Bhaktapur. CPN-UML Secretary and House of Representatives candidate Mahesh Basnet has cast his vote.He cast his vote this morning at the polling center located at Gundu Ward Office, Ward No. 7, Suryavinayak Municipality. Basnet is also the UML candidate for Bhaktapur 2....