मधेश प्रदेश सरकारले गर्‍यो साढे ७१ प्रतिशत बजेट खर्च

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-८२ मा ७१ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ ।