किन उठ्यो विकास बोर्ड अध्यक्षबाट दिनेश डीसीले राजीनामा दिनुपर्ने कुरो ?

काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको राजीनामा दिनुपर्ने मागसहित केही फिल्म मेकरहरूले मुख खोलेका छन् । जेन-जी आन्दोलनको कारण देशमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि डीसीले राजीनामा दिनुपर्ने प्रसंग उठेको हो । तत्कालीन एमाले नेतृत्वको सरकारले डीसीलाई बोर्डको अध्यक्ष बनाएको थियो । उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कृपाले अध्यक्ष बनेको भन्दै त्यहीबेला […]