संविधान दिवस देशैभरी भव्य रूपमा मनाउने कांग्रेसकाे तयारी

काठमाडौं । नेपाली कांग्रेसले देशैभरी संविधान दिवस भव्य रुपमा मनाउने जनाएको छ । पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा यहि असोज ३ गते शुक्रबार संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिनुभएको हो । उहाँले बुधबार सानेपास्थित पार्टी जेनजी प्रर्दशनकारीहरुको आगजनी, तोड्फोडबाट खण्डहर बनेको पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै […]