एभरेष्ट बैंकद्वारा २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंकले २०८३ सालका लागि आफ्नो वार्षिक कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तु समेट्दै क्यालेन्डर प्रकाशन गर्दै आएको परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको जनाएको छ। यस वर्षको क्यालेन्डरमा “नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू” भन्ने मूल विषयलाई समेटिएको छ। उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको […]