राजनीतिक खिचातानीले हङकङसँगको खेल प्रभावित

नेपाली फुटबलभित्रको राजनीति खिचातानीका कारण अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको हङकङसँगै मैत्रीपूर्ण फुटबल नै प्रभावित हुन पुगेको छ ।