चटकले होइन, कांग्रेस जिताएपछि देश बन्छ : सभापति थापा
१७ फागुन, नुवाकोटं । नेपाली कांग्रेसका सभापति गगन थापाले चटक र तमासा देखाएर परिवर्तन नआउने बरु, कांग्रेसलाई जिताएपछि नीतिगत सुधार गरेर मात्र देश बन्ने दाबी गरेका छन् ।
तर, आफ्नो पार्टीले बहुमत पाए जादुगरले झैँ परिवर्तनको …