राजीनामा दिँदै एमाले मकवानपुर अध्यक्षले भने- शीर्ष नेतृत्वले पनि राजीनामा दिनुपर्छ
२४ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेकपा एमालेले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिने क्रम सुरु भएको छ। यसै सन्दर्भमा नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले …