विद्रोहको गीत गाइरहेको केटो

१३ चैत, काठमाडौं । ‘इतिहास भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन’ ‘तेरो अनुहार गोलभेडाको, हेर्दै थिच्न मन लाग्छ तँ लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ दुई चार दिन पर्खी कान्छा, तेरो बाबुलाई पनि मसँग फोटो …