नेपालमा शाओमीको Redmi Buds 8 Lite सार्वजनिक, ४,१९९ रुपैयाँमै प्रिमियम फिचर

काठमाडौँ- विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले डुअल माइक्रोफोन र एआई ईएनसी (AI ENC) जस्ता अत्याधुनिक सुविधाहरू सहितको Redmi Buds 8 Lite नेपाली बजारमा