नयाँ वर्ष २०८३

यतिबेला एक धुव्रीय विश्व बहुधुव्रीय बन्ने कठिनतम अवस्थाउन्मुख देखिन्छ। पश्चिम एसियामा यतिबेला युद्धको कालो बादल मडारिएको छ। रुस र युक्रेनबिचको युद्धले पनि अझै टुंगो पाइसकेको छैन। अमेरिकाले विश्वलाई ‘कारोबारी सम्बन्ध’ सिकाइरहेको छ।