अमेरिकाले इरानसँग जारी युद्धविरामको अवधि लम्ब्याउने घोषणा गरेको छ। यद्यपि, होर्मुज जलमार्ग र इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी भने यथावत रहने अमेरिकाले स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने निर्णय गरेका हुन्। उनका अनुसार पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शाहबाज सरिफको अनुरोधपछि अमेरिकाले यो कदम चालेको हो। सामाजिक सञ्जालमार्फत […]