पराजित हुनासाथ आत्तिनेले जित हासिल गर्न सक्दैन : माधव नेपाल

९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले एक पटक पराजय हुनासाथ आत्तिन नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले …