पालिका जान अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई ३ दिनभित्र रमाना लिन निर्देशन, नलिए कारबाही

लामो समयदेखि खटाइएका स्थानीय तहहरूमा हाजिर हुन अटेर गरी साविकै कार्यालयमा कार्यरत रहने कर्मचारीहरूको विकृति रोक्न मन्त्रालयले यस्ताे कदम चालेकाे हाे ।