सिस्टम ह्याक गरी ठेक्का विवरण हेरफेरमा थप एक जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)को सिस्टम ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्।