हाम्रो माइतीघर फिर्ता गरिदेऊ!

विद्यार्थी आन्दोलन होस् या शिक्षक आन्दोलन। मजदुर आन्दोलन होस् या डाक्टर आन्दोलन। कृषक आन्दोलन होस् या व्यापारी आन्दोलन। माइतीघर समयसँगै आन्दोलनको ‘पर्याय’ बन्न पुगेको छ।