अगस्ट ३ देखि अमेरिकी भिजिटर भिसाको धरौटी स्थायी, नेपालीसहितलाई २० हजार डलरसम्म धरौटी

सन् २०२६ अगस्ट ३ देखि अमेरिकी विदेश मन्त्रालयले अगस्ट २०२५ देखि परीक्षणका रूपमा सञ्चालन गर्दै आएको बी–१/बी–२ भिजिटर भिसा धरौटी कार्यक्रमलाई स्थायी रूपमा लागू गर्ने भएको छ। यससँगै भिसा जारी गर्नका लागि निश्चित भिजिटर भिसा आवेदकहरूले बुझाउनुपर्ने धरौटी रकम पनि बढाइएको छ। सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित हुन लागेको अन्तिम नियमअनुसार तोकिएका देशका बी–१/बी–२ व्यापार तथा […]