आगामी ‘२०२६ फिफा विश्वकप’मा अमेरिका जान चाहने समर्थकहरूले ह्वाइट हाउसबाट नयाँ चेतावनी पाएका छन्। अमेरिकाले केही देशका समर्थकहरूलाई प्रतियोगितामा सहभागी हुन रोक्ने सङ्केत दिएको छ भने स्टेडियम वरिपरि आप्रवासन अधिकारीहरूले छापामारी गर्ने सम्भावनाको कुरा पनि उठाएको छ। ह्वाइट हाउसको विश्वकप कार्यदलका प्रमुख एन्ड्र्यू जुलियानीले खेलका क्रममा आप्रवासन र आइसका अपरेशनहरू अस्वीकार गरिएको बताएका छन् । […]