सर्वदलीय बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुने

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुने भएका छन् । दुवै जना पर्यवेक्षकको रूपमा सहभागी हुन लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले आज बालुवाटारमा राजनीतिक …