ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित स्थानीयवासीले यस वर्षको दसैँ अस्थायी आवासमै मनाएका छन् । लगातारको वर्षापछि गत असोज ११ गते जमिन चिराचिरा परेपछि यहाँको गरगरे बस्तीका आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । प्रभावित परिवारलाई अस्थायी रूपमा बसोबास गर्न स्थानीय प्रशासनले टेन्ट तथा पाल उपलब्ध गराएको थियो । बस्तीमा […]