लुम्बिनीको कसिलो बलिङसामु पोखराको ब्याटिङ ध्वस्त, ९७ रनमै समेटियो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा जारी १३औं खेलमा लुम्बिनी लायन्सको घातक बलिङसामु पोखरा एभेन्जर्सको १०० रनसमेत कटाउन सकेन।