धवलशमशेर छुट्ने भएपछि भद्रकाली प्रहरी परिसरमा कार्यकर्ताको भिड (तस्वीरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा हिरासतमुक्त हुने भएपछि भद्रकाली प्रहरी परिसरमा कार्यकर्ताको भिड लागेको छ ।