गृहमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट - Nepal Japan

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ