विवाह र सन्तान जन्माउने चाहना हुँदाहुँदै पनि किन पछि हट्दैछन् युवा ?
‘स्टेट अफ वर्ल्ड पपुलेसन २०२६’ प्रतिवेदन ७३ देशका एक लाखभन्दा बढी युवाको सर्वेक्षणमा आधारित छ। सर्वेक्षणमा सहभागी ९० प्रतिशतभन्दा बढीले कम्तीमा एउटा बच्चा चाहेको बताए भने ७० प्रतिशतले विवाहलाई आफ्नो आदर्श सम्बन्धका रूपमा लिए।