राताम्मे बनेको नेप्सेमा २८ अंकको गिरावट, पाँच अर्बको कारोबार

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा कायम छ। १.०५ प्रतिशतले घटेको नेप्से राताम्मे बनेको छ। आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता सेयर किनबेच भए। जसअनुसार ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ रुपैयाँबराबरको कारोबार […]