काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने र अनुमतिपत्र नवीकरण नगर्ने २९ दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै नौ सेवा प्रदायकलाई सरकार र प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम दाखिला गर्न तथा २० सेवा प्रदायकलाई अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिएको हो । बक्यौता तिर्नुपर्ने नौ […]