सेयर बजारमा लगानी : बिग्रिन सक्छ मानसिक स्वास्थ्य, कसरी बच्ने ?
सेयर बजार देशको आर्थिक विकासको एक महत्वपूर्ण सूचक हो । पछिल्ला केही वर्षमा नेपालको सेयर बजारमा उल्लेखनीय सुधार भएको छ । युवा लगानीकर्ताको संख्यामा वृद्धि, नयाँ-नयाँ स्टक र बहुक्षेत्रको प्रवेश, आर्थिक वृद्धि, आम नेपालीमा सेयर, …