नख्खुबाट भागेका एक कैदी पक्राउ

जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्।