विरोधका बावजुद निर्वाचनमा अघि बढिरहेको एन्फा, माघ ३ भित्र उम्मेदवारी दर्ता गरिसक्नु पर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघ २८ का लागि नयाँ कार्यसमितिको निर्वाचन तय गरेको छ। निर्वाचनका लागि प्रक्रिया अघि बढाइरहेको एन्फाले विपक्षीको भने चर्को दबाब र अलोचना खेपिरहेको छ।