तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा धार्मिक सत्ताविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शन भएको देखिन्छ। केही स्थानमा ‘शाह जिन्दाबाद’का नारा पनि सुनिएका छन्। बीबीसी फारसीका अनुसार ती भिडियोहरू पुष्टि भइसकेका छन्। रिपोर्टमा उल्लेख भएअनुसार पछिल्ला वर्षहरूमा धार्मिक सत्ताविरुद्ध देखिएको यो सबैभन्दा ठूलो प्रदर्शन मानिएको […]