काठमाडौं । यहि माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले एक सूचना जारी गर्दै आइतबार मध्य रातदेखि सोही आचारसंहिता लागू गरिएको जनाएको हो । आयोगले यसअघि माघ ३ गतेदेखि नै आचारसंहिता लागू गर्ने बताए पनि आइतबार रातिदेखि कार्यान्वयनमा ल्याएको […]