सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवारलाई पछ्याउँदै नेकपाका दुलाल

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका वंशलाल तामाङले अग्रता लिइरहेका छन्।