नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताबाटै आफू लगायत अन्य नेताविरुद्ध घृणा र लान्छना फैलाउने काम भइरहेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र भइरहेको ‘मिसइन्फर्मेसन’ र ‘हेट स्पिच’ तत्काल बन्द गर्न आग्रह गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका कारण पछिल्लो सचिवालय बैठक […]