‘तिकडमले निर्वाचनमा पछि परेका बखानसिंहको कथा’

यो उपन्यास निर्वाचनमा गरिने तिकडमका कारण कसरी राम्रा मान्छेहरू राजनीतिमा अन्यायमा पर्छन भन्ने कुरा देखाउन सफल भएकाे देखिन्छ ।