इरानले भन्यो– अमेरिकाले युद्धविरामका ३ सर्त उल्लंघन गर्‍यो, अब वार्ता बेकार

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले इरानका १० बुँदे प्रस्ताव वार्ताका लागि आधार मानेको तर वार्ता सुरु हुनुअघि नै त्यसका सर्त उल्लंघन गरेको बताएका छन् ।