सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको परिवारको नाममा ठूलो मात्रामा अचल सम्पत्ति रहेको देखिन्छ। विवरणअनुसार मन्त्री पोखरेलको बुबा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा देशका सात स्थानमा करिब रु २० करोड ५० लाख बराबरको अचल सम्पत्ति रहेको उल्लेख गरिएको छ। ती सम्पत्तिहरू […]