बाजुराको हिमाली गाउँपालिकाका अध्यक्षविरुद्ध हुम्लामा काठ तस्करीको उजुरी

१३ जेठ, हुम्ला । बाजुराको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लसहित चारजना विरूद्व तस्करीको उजुरी दर्ता भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका-३ लाम्पाटा च्याचउर वन क्षेत्रमा काठ र वन्यजन्तु तस्करी गरेको भन्दै हिमाली गाउँपालिका अध्यक्ष मल्लसहित चार …