एमाले उपाध्यक्ष पौडेलमाथि के हो आरोप ?

८ असार, काठमाडौं । आठ पटक मन्त्री र पाँचपटक सांसद भएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पक्राउ परेका छन् । सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको हो । विभागले …